• ट्रेण्डिङ्ग :
नयाँ वर्षको पूर्व सन्ध्यामा पोखरामा रमझम

नयाँ वर्षको पूर्व सन्ध्यामा पोखरामा रमझम


  • 3.3K
    SHARES
    • पौष १६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.1K Views

    नयाँ वर्षको पूर्व सन्ध्यामा पोखरामा रमझम

    कास्की । पोखराको लेकसाइडमा आइतबार राति नयाँ वर्षको स्वागतमा आन्तरिक पर्यटकका साथै बाह्य पर्यटकहरुको भीड देखिएको छ । पर्यटकहरुको उपस्थिति निकै उल्लासमय छ । 

    images

    ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित आयोजित २५ औं पोखरा सडक महोत्सवले पनि पर्यटकहरुको उपस्थिति बाक्लो देखिएको छ ।

    हेरौं तस्बिरहरु :

    ppp-(5)_FxHsPXmUkl-01.jpeg

    ppp-(9)_TBPH1efdBQ-01.jpeg

    ppp-(6)_Nge61w8tny-01.jpeg

    ppp-(16)_efuTpnRc6h-01.jpeg


    तेस्रो आँखा