अस्ट्रियामा मन लागे मर्न पाइने तर सजिलाे छैन

अस्ट्रियामा मन लागे मर्न पाइने तर सजिलाे छैन


  • 5.6K
    SHARES
    • पौष २०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    अस्ट्रियामा मन लागे मर्न पाइने तर सजिलाे छैन

    काठमाडौं, २० पुस । युरोपेली देश अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ। निको नहुने रोगबाट पीडित वा  कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने पाउने भएका हुन्।

    images

    एक महिनाअघि मात्र त्यहाँको संसद्ले यससम्बन्धी कानुन बनाएको थियो। यो अभ्यासलाई कडा निगरानी गरिनेछ। आत्महत्या रोज्ने कुनै व्यक्तिको निर्णयलाई सरकारी चिकित्सकको सिफारिशपछि स्वीकृति दिइनेछ।

    चिकित्सकमध्ये एकजना गम्भीर रोग हुँदा खटिने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्छ। 


    तेस्रो आँखा