अमेरिकामा रेकर्ड ब्रेक : एकै दिनमा १० लाख ८० हजार जनामा ओमिक्रोन

अमेरिकामा रेकर्ड ब्रेक : एकै दिनमा १० लाख ८० हजार जनामा ओमिक्रोन


  • 6.3K
    SHARES
    • पौष २१, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    अमेरिकामा रेकर्ड ब्रेक : एकै दिनमा १० लाख ८० हजार जनामा ओमिक्रोन

    एजेन्सी, २१ पुस । अमेरिकामा ओमिक्रोनको संख्या बढ्दै गएकाे छ । अमेरिकामा एकै दिन १० लाख भन्दा बढी कोभिड संक्रमित थपिएका छन् । जसले रेकर्ड ब्रेक गरेकाे छ ।

    images

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिएसँगै कोभिड संक्रमित बढेका हुन्। सोमबार एकै दिन १० लाख ८० हजार संक्रमित थपिएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ । 

    युनिभर्सिटीकाअनुसार संक्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ । संक्रमण फैलिए पनि अमेरिकामा विद्यालय, कलकारखाना र कार्यलय पहिलाजस्तै सञ्चालनमा छन् । पछिल्ला दिनमा कोभिडका कारण अस्पताल भर्ना हुनेको संख्या भने केही बढेको छ । 
     

  • सम्बन्धित विषय:

  • # ‘ओमिक्रोन
  • # काेराेना भाइरस

  • तेस्रो आँखा