केही दिन अघि पोखराबाट ¥यापर लाउरे समातिए। उनलाई प्रहरीले लागूपदार्थ सेवन गरेको आरोपमा समातेको थियो।
लाउरे मात्र होइनन्, अन्य धेरै कलाकारहरुले लागुपदार्थ सेवन गरेको खबर बेलाबेलामा सार्वजनिक हुने गर्छन।
भारतमा पनि थुप्रै कलाकारहरु लागूपदार्थको दूव्र्यसनीमा रहने गरेको खबर सार्वजनिक भइरहन्छन्। चर्चित भारतीय कलाकार सारुख खानका छोराको केस केहिले अहिलेसम्म भुलेका छैनन्।
नेपाल र भारतमा मात्र होइन विश्वका अन्य देशहरुमा पनि कलाकारहरु लागूपदार्थको दुव्र्यसनीमा परेका खबर सार्वजनिक हुने गरेका छन्।
आखिरमा कलाकारहरु लागूपदार्थको दूव्यर्सनमा किन फस्छन् ? उनीहरुलाई लागूपदार्थले राम्रो गर्छ वा के कस्ता असरहरु गर्छ। जन हितका लागि डा. कल्याणको यो भनाइ भिडियोसहित ।
