• ट्रेण्डिङ्ग :
सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि


  • 3.8K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.9K Views

    सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि

    धनगढी । सुदूरपश्चिममा आज एकैदिन पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    images

    बुधबार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर १२० जना, बैतडीको झुलाघाट नाकाभएर ८, कैलालीको गौरीफन्टा नाकाभएर ३९९ र दार्चुलाको पुलघाट नाकाभएर ५ जना सुदुरपश्चिम भित्रिएका छन्।

    सुदूरपश्चिममा विभिन्न नाकाभएर आज भित्रिएका कुल ५३२ जना मध्ये १८६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।


    तेस्रो आँखा