सामुहिक रुपमा माघी मनाउँदै थारु समुदायका महिला (फोटो फिचर )
सामुहिक रुपमा माघी मनाउँदै थारु समुदायका महिला (फोटो फिचर )
4.9K
SHARES
माघ १, २०८० सोमबार
२ बर्षs अघि
7.5K Views
दाङ १ माघ/ आज माघ १ गते । थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी वर्षको पहिलो दिन शान्तिनगर गाउँपालिका वडा नं. ६ देवीपुृरका महिलाहरुले सामुहिक रुपमा माघी मनाउँदै छन् ।