आज सुनको भाउ प्रतितोला तीन सयले बढ्यो

आज सुनको भाउ प्रतितोला तीन सयले बढ्यो


  • 5.6K
    SHARES
    • पौष २७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    आज सुनको भाउ प्रतितोला तीन सयले बढ्यो

    काठमाडौं, २७ पुस । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

    आज तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

    मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको छ।

    सोमबार चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।
     

     

     


    तेस्रो आँखा