नेपालीको संझनामा पृथ्वी नारायण शाह (भिडियोसहित)

नेपालीको संझनामा पृथ्वी नारायण शाह (भिडियोसहित)


  • 11.9K
    SHARES
    • पौष २७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 18.3K Views

    नेपालीको संझनामा पृथ्वी नारायण शाह (भिडियोसहित)

    काठमाण्डौं, २७ पुस । ३००औँ पृथ्वीजयन्ती नेपालभर विविध कार्यक्रम गरेर मनाइएको छ । 

    images

    काठमाडौंमा सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकामा सयौँको संख्यामा उपस्थित भएर मानिसहरुले माल्यार्पण गरेका छन् । 

    राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको जन्म दिन तथा राष्ट्रिय एकता दिवसलाई काठमाडौंको भृकुटीमण्डपमा विशेष कार्यक्रम गरेर मनाएको छ ।  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका धेरै नेताहरुले पृथीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए। 

    सयौँको संख्यामा उपस्थित भएका नागरिकले राजा आउनुपर्छ, ल्याउनुपर्छ नेपालमा राजतन्त्र चाहिन्छ भनेर नारा लगाएका थिए। रोचक विषय भन्नु पर्दा सोही सिंहदरबार अगाडि राजतन्त्रको माग गर्दै उपस्थित सयौँ भीडमा गणतन्त्र मुर्दावाद भन्ने नारा समेत लगाएका थिए । 

  • सम्बन्धित विषय:

  • # पृथ्वी नारायण शाह

  • तेस्रो आँखा