• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीबाट दुधौली नगर अस्पतालको समुद्घाटन

प्रधानमन्त्रीबाट दुधौली नगर अस्पतालको समुद्घाटन


  • 3.0K
    SHARES
    • माघ २०, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.6K Views

    प्रधानमन्त्रीबाट दुधौली नगर अस्पतालको समुद्घाटन

    सिन्धुली, २० माघ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको समुद्घाटन गर्नुभएको छ । दुधौली नगरपालिकाले आज सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उहाँले १५ शय्याको नगर अस्पतालको उद्घाटन गर्नुभएको हो । 

    images

    करिब रु १८ करोडको लागतमा निर्मित उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । समारोहमा दुधौलीका स्थानीयले स्थानीय कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए । 


    तेस्रो आँखा