भारतमा एकै दिनमा साढे दुई लाख काेराेना संक्रमित थपिए

भारतमा एकै दिनमा साढे दुई लाख काेराेना संक्रमित थपिए


  • 6.1K
    SHARES
    • माघ ३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    भारतमा एकै दिनमा साढे दुई लाख काेराेना संक्रमित थपिए

    एजेन्सी, ३ माघ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढी रहेको छ ।

    images

    पछिल्लो २४ घन्टामा दुई लाख ५८ हजार जनामा संक्रमण देखिएको छ ।

    भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन  देखिएको छ । भारतमा कुल संक्रमितको ४ दशमलब १८ प्रतिशत सक्रिय संक्रमित छन् । पछिल्लो साता दक्षिणी राज्य केरला, महाराष्ट्र र पश्चिम बंगाल कोभिडबाट प्रभावित छ । 

    कोभिड बढेपछि भारतका विभिन्न सहरहरूमा रात्रिकालीन कर्फ्यु लगाइएका छन् । 

  • सम्बन्धित विषय:

  • # काेराेना भाइरस

  • तेस्रो आँखा