• ट्रेण्डिङ्ग :
भारतको अरुणान्चल प्रदेशमा पनि भूकम्प

भारतको अरुणान्चल प्रदेशमा पनि भूकम्प


  • 6.1K
    SHARES
    • माघ ४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    भारतको अरुणान्चल प्रदेशमा पनि भूकम्प

    नयाँ दिल्ली, ४ माघ । भारतको अरुणाञ्चल प्रदेशमा भूकम्प गएको छ। अरुणाञ्चल प्रदेशको बसारमा मंगलबार बिहान भूकम्प ४ दशमलब ९ म्याग्निच्युडको गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

    images

    केन्द्रका अनुसार बसारको उत्तरपश्चिम केन्द्र बिन्दु रहेको सो भूकम्पको गहिराई १० किलोमिटर रहेको थियो। भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन्। भूकम्प गएपछि स्थानीय मानिस घरबाहिर निस्केका थिए। भूकम्प अरुणान्चल प्रदेशका  अन्य जिल्लामा पनि महशुस गरिएको थियो।

    यसअघि पश्चिम अफगानिस्तानमा भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु भएको थियो। (एजेन्सी)


    तेस्रो आँखा