अस्ट्रेलियामा कोभिडबाट एकै दिन ७६ जनाको मृत्यु

अस्ट्रेलियामा कोभिडबाट एकै दिन ७६ जनाको मृत्यु


  • 7.2K
    SHARES
    • माघ ४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    अस्ट्रेलियामा कोभिडबाट एकै दिन ७६ जनाको मृत्यु

    एजेन्सी, ४ माघ । अस्ट्रेलियामा कोभिडबाट एकै दिन ७६ जनाको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमध्ये अधिकांश न्यु साउद वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डका छन् । अस्टे«लियामा कोभिडबाट एकै दिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो ।

    यसअघि सन् २०२० को सेप्टेम्बरमा भिक्टोरियामा कोभिडबाट एकै दिन ५९ जनाको मृत्यु भएको थियो । 

    पछिल्लो एक सातामा अस्ट्रेलियामा कोभिडबाट मृत्यु हुनेको संख्या ३५९ पुगेको छ। यो अस्ट्रेलियामा कोभिड फैलिएपछि कूल मृत्यु हुनेको  १३ प्रतिशत हो ।

    न्यु साउद वेल्समा मंगलबार एकै दिन २९ हजार ८३० जनामा संक्रमण देखिएको छ। अस्ट्रेलियाका अधिकांश अस्पताल कोभिड बिरामीले भरिएका छन् । 
     

     

  • सम्बन्धित विषय:

  • # कोभिड
  • # अस्ट्रेलिया

  • तेस्रो आँखा