अरबौं वर्ष पहिले पृथ्वीसँग ठोकीएको हिरा 'यानी पहेली' प्रदर्शनमा

अरबौं वर्ष पहिले पृथ्वीसँग ठोकीएको हिरा 'यानी पहेली' प्रदर्शनमा


  • 6.9K
    SHARES
    • माघ ४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    अरबौं वर्ष पहिले पृथ्वीसँग ठोकीएको हिरा 'यानी पहेली' प्रदर्शनमा

    एजेन्सी । संसारको सबैभन्दा ठूलो कट डायमण्डलाई बिक्री गर्नु भन्दा पहिले सार्वजनिक रुपमा प्रदर्शन गरिएको छ । यसको मूल्य मानिसहरुले अनुमान लागाएअनुसार करिब पाँच मिलिएन डलरमा बिक्री हुन सक्ने बताइएको छ ।

    images

    दुर्लभ कालो कार्बानाडो हिराकाे नाम 'यानी पहेली' राखिएको थियो। सोथबीको आँक्सन हाउस ज्वेलरी स्पेसलिस्ट सोफी स्टीवंसकोअनुसार यो हिरा त्यतीबेला बनेको थियो जतिबेला एक उल्कापिण्ड या क्षुद्रग्रह २.६ अरब वर्ष पहिले पृथ्वीसँग ठोकिएको थियो ।

    सोथवीले एक बयानमा भनेकी छन् कि यस आकारको एक प्राकृतिक किसिमको कालो हिरा हुनु अत्यन्त दुर्लभ घटना हो र यसको उत्पति रहस्यमय छ । यो कट डायमण्ड सबैभन्दा बढी कडा पदार्थमध्ये एक हो । योे ५५५.५५ क्यारेट डायमण्डको पछिल्लो २० वर्ष देखि कोही मालिक छैन । विशेषज्ञअनुसार अब यसलाई ५५—फेस ज्वेलमा परिवर्तन गरिएको छ ।

    यो शक्ति र सुरक्षाको प्रतिक हो । सबैभन्दा ठुला कट डायमण्डमा वल्र्ड रेकर्ड राख्ने व्यक्ति दे ज्वेल स्टीवंस ले भने यो धेरै अलग छ । यसलाई दुबईको शो पछि ‘इनिग्मा’ को एंजिल्स और लंडन मा पनि लगिने छ जुन तीन फेब्रवरी को सात दिवसीय अनलाइन लिलामी शुरु हुनु भन्दा पहिले हो ।

    यो हिरालाई क्रिप्टोकरेंसीमा पनि बेच्न सकिने छ । यो बिटक्वाइन बोली लगाउनलेलाई धेरै राम्रो हुने पनि बताइएको छ। स्टीवंसले भने हामी हिराको लागि क्रिप्टोकरेंसी स्वीकार गर्छौ जुन हामीले महत्वपूर्ण स्टोन्स्को लागि गरेको छौं । अघिल्लो वर्ष हङकङन ‘की १०१३८’ हिरा १२.२ मिलियन डलरमा बिक्रि भएकाे थियो, जसको भुत्तानी पनि क्रिप्टोकरेंसीमा भएको थियो ।      


    तेस्रो आँखा