• ट्रेण्डिङ्ग :
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण


  • 6.0K
    SHARES
    • माघ ४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

    काठमाडौं, ४ माघ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा तिमिल्सिनामा कोरोना पुष्टि भएको हो ।

    उनको स्वास्थ्यवस्था सामान्य रहेको र बालुवाटरस्थित सरकारी निवमासमा होम आइसोलेसनमा रहेको तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

    स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै उनी केही दिन आइसोलेशनमै रहने सचिवालयले जनाएको छ ।


    तेस्रो आँखा