टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थानमा माथि उक्लियो

टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थानमा माथि उक्लियो


  • 5.7K
    SHARES
    • कार्तिक १५, २०७८ सोमबार
    • ५ बर्षs अघि
    • 8.8K Views

    टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थानमा माथि उक्लियो

     काठमाडौँ, कात्तिक १५ ।
    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थानमा माथि उक्लिएको छ । आईसीसीले आज सार्वजनिक गरेको वरीयता अनुसार नेपाल एक स्थान उक्लिदै १३ औं स्थानमा पुगेको हो । यसअघि आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपाल १४ औ स्थानमा थियो । वरीयतामा इंग्ल्यान्ड पहिलो, पाकिस्तान दोस्रो र भारत तेस्रो स्थानमा रहेका छन् । नेपाल भन्दा पछि स्कटल्याण्ड, नामिबिया, यूएई, ओमान, नेदरल्याण्ड र पपुवा न्यूगिनी रहेका छन् । 

    images


    तेस्रो आँखा