प्रतितोलामा एक हजारको दरले सुनको मूल्य बढ्यो

प्रतितोलामा एक हजारको दरले सुनको मूल्य बढ्यो


  • 6.5K
    SHARES
    • माघ ६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    प्रतितोलामा एक हजारको दरले सुनको मूल्य बढ्यो

    काठमाडौं, ६ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

    images

    बुधबारको तुलनामा  बिहीबार सुन तोलामा एक हजार रुपैयाँले बढेको छ । महास‌ंघका अनुसार बुधबार  छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो ।

    बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी

  • तेस्रो आँखा