यस्तो छ आजको सुनचाँदीको बजार भाउ

यस्तो छ आजको सुनचाँदीको बजार भाउ


  • 8.2K
    SHARES
    • माघ ७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    यस्तो छ आजको सुनचाँदीको बजार भाउ

    काठमाडौं, ७ माघ । नेपाल  सुन चाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

    images

    यसअघि बिहीबार  छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो ।

    यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ ।

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी

  • तेस्रो आँखा