• ट्रेण्डिङ्ग :
क्रिकेटर लामिछानेविरुद्ध मुद्दा : सरकारी पक्षद्वार पुनरावेदन

क्रिकेटर लामिछानेविरुद्ध मुद्दा : सरकारी पक्षद्वार पुनरावेदन


  • 3.9K
    SHARES
    • चैत्र १, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.9K Views

    क्रिकेटर लामिछानेविरुद्ध मुद्दा : सरकारी पक्षद्वार पुनरावेदन

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ ।

    images

    न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरुप रु पाँच लाख भराउने फैसला सुनाएको थियो ।

    लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि असोज २० गते अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो ।


    तेस्रो आँखा