उपचारपछि स्वदेश फर्किए माओवादी नेता पुन

उपचारपछि स्वदेश फर्किए माओवादी नेता पुन


  • 7.0K
    SHARES
    • माघ १०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    उपचारपछि स्वदेश फर्किए माओवादी नेता पुन

    काठमाडौं, १० माघ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन लामो समय विदेशमा स्वास्थ्योपचार गरी स्वदेश फर्केका छन् । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनलाई माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए ।

    images

    हिमालयन एयरलाइन्सको कार्गो विमान स्वदेश फर्किएका  पुनलाई नेताहरु नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । पुन सँगै उनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती पनि फर्किएकी छन् ।

    बैंकक र  चीनमा उपचारको करिब चार महिनाको उपचारपछि नेता पुन स्वदेश फिर्ता भएका हुन् ।
     र छोरी शीला फर्किएका छन् । 

    क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेलेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्किएका हुन् ।

    नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरिएको थियो । यसअघि उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • # वर्षामान पुन

  • तेस्रो आँखा