• ट्रेण्डिङ्ग :
अमेरिकामा होली

अमेरिकामा होली


  • 17.1K
    SHARES
    • चैत्र ११, २०८० आइतबार
    • २ बर्षs अघि
    • 26.3K Views

    अमेरिकामा होली

    अमेरिका, एक अर्कामा रङ दलेर खुसीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । आज अमेरिकामा बस्ने नेपाली हरुले पनि धुमधाम सँग होली मनाएका छन । टेक्सासको राजधानी अस्टिनमा पनि धुम्धाम सँग होली मनाइएको छ ।

    images
    434243583_3480506048906540_8258853942077607751_n.jpg

    अस्टिनमा  ग्यान्स ( ग्रेटर अस्टिन नेपाली सोसाईटि ) को आयोजनामा होली मनाइएको थियो। होली मनाउन अस्टिन सिटी र वरपरका सिटी बाट पनि नेपाली हरुको बाक्लो उपस्थिती थियो । ग्यान्सको  हाता भित्र नव निर्मित पशुपतिनाथको प्राङगनमा यस पालिको होली आयोजना गरिएको थियो । ग्यान्सले आफ्नो सामुदायिक भवनको प्रांगनमा पशुपतिनाथको मन्दिर निर्माण गरी यसै बर्षको महा शिवरात्रीमा भब्य उध्घाटन गरेको थियो । ग्यान्स होली कार्यक्रम, फोटो फिचर  

    8.jpeg

     

    2.jpeg

     

    1.jpg

     

    3.jpg

     

    7.jpg

     

    12.jpg

     

    11.jpg

     

    10.jpg

     

    13.jpg

     

    6.jpg

     

    14.jpg

     

    5.jpg

     

    14.jpg

     

    2.jpg


    तेस्रो आँखा