प्रतितोलामा चार सय रुपैयाँले सुनको मूल्य बढ्यो

प्रतितोलामा चार सय रुपैयाँले सुनको मूल्य बढ्यो


  • 7.9K
    SHARES
    • माघ १२, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    प्रतितोलामा चार सय रुपैयाँले सुनको मूल्य बढ्यो

    काठमाडौं, १२ माघ । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेकाे छ ।

    images

    महासंघकाअनुसार आज सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि सुनको मूल्य पाँच सय रुपैयाँले बढको थियो । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी

  • तेस्रो आँखा