नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोपमा पूर्व कप्तान हरिविरुद्ध अख्तियारको मुद्दा

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोपमा पूर्व कप्तान हरिविरुद्ध अख्तियारको मुद्दा


  • 6.8K
    SHARES
    • माघ १२, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोपमा पूर्व कप्तान हरिविरुद्ध अख्तियारको मुद्दा

    काठमाडौं, १२ माघ । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा हाल महिला विभाग प्रमुख हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    images

    नेपालका सर्वाधिक गोलकर्ता समेत रहेका खड्कामाथि नक्कली शैशिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप छ।

    अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा आज नै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको उल्लेख छ।

     

  • सम्बन्धित विषय:

  • # पूर्व कप्तान

  • तेस्रो आँखा