नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै 

नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै 


  • 10.9K
    SHARES
    • माघ १८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 16.8K Views

    नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै 

    काठमाडौं, १८ माघ । नेपाल र अफ्रिकी राष्ट्र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै छ। दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज (मंगलबार) दशरथ रंगशालामा अपराह्न चार पैंतालीस बजे सुरु हुने छ।

    images

    शनिबार भएको पहिलो खेलमा मरिससलाई नेपालले एक शून्यले पराजित गर्दै जित हात पारेको थियो। नेपालले विमल घर्तिमगरको गोलमा मरिसस विरुद्ध जित निकालेको हो।

    अफ्रिकी राष्ट्रसँग पहिलो पटक औपचारिक रुपमा खेल खेलेको नेपाल आज पनि जित निकाल्दै इतिहास रच्ने उद्देश्यका साथ मैदानमा उत्रिने छ।

    यता मरिसस पनि नेपाल विरुद्ध पहिलो जितको खोजिमा मैदान उत्रिने छ। नेपाललाई हराएर मरिसस पहिलो खेलमा व्यहोरेको हारको हारको बदला लिन चाहन्छ। 

     

  • सम्बन्धित विषय:

  • # नेपाल
  • # मरिसस

  • तेस्रो आँखा