क्यानडाका प्रधानमन्त्री ट्रुडोलाई कोरोना संक्रमण पुष्टि

क्यानडाका प्रधानमन्त्री ट्रुडोलाई कोरोना संक्रमण पुष्टि


  • 11.2K
    SHARES
    • माघ १८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 17.2K Views

    क्यानडाका प्रधानमन्त्री  ट्रुडोलाई कोरोना संक्रमण पुष्टि

    एजेन्सी, १८ माघ । ओटावा–क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण पुष्टि भएको छ। ‘ ट्रुडोले आज ट्वीटरामर्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

    images

    उनी लेख्छन् मलाइ कोभिड १९ भएको छ। मैले आनन्द अनुभूति गरेको छु। यो साता सार्वजनिक स्वास्थ्य निर्देशिका अबलम्बन गरेर टाढै बसेर मैले निरन्तर काम गर्नेछु,’ उनले सबै जनालाई कोभिडविरुद्धको खोप लगाउनसमेत आग्रह गरेका छन्।  

    प्रधानमन्त्रीले कोभिडविरुद्ध खोप लगाइ सकेका छन्। उनले यही ४ जनवरीमा बुस्टर डोज लगाएका थिए।