आज कांग्रेस संसदीय दलको बैठक बस्दै

आज कांग्रेस संसदीय दलको बैठक बस्दै


  • 3.0K
    SHARES
    • बैशाख २७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.6K Views

    आज कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।  भोलिदेखि सुरु हुने संसद्को बजेट अधिवेशनको तयारीका लागि छलफल नेका संसदीय दलको बैठक बस्न लागेको हो।

    images

    नेकाका प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने छ । बैठकमा सबै सांसदहरूलाई धारणा राख्ने अवसर दिइने प्रमुख सचेतक लेखकले बताउनुभयो । 


    तेस्रो आँखा