सुनको मूल्यमा स्थिरता

सुनको मूल्यमा स्थिरता


  • 8.8K
    SHARES
    • माघ २३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    सुनको मूल्यमा स्थिरता

    काठमाडौं, २३ माघ । साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ स्थिर छ। नेपाल सुन/चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ।

    images

    शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो। तेजावी सुनको भाउ तोलाको ९२ हजार निर्धारण भएको छ।

    आइतबार चाँदीको मूल्य पनि स्थिर छ। शुक्रबार एक हजार २५० रुपैँयामा कारोबार भएको चाँदी आइतबार पनि त्यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी

  • तेस्रो आँखा