एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज


  • 6.1K
    SHARES
    • कार्तिक २६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज

    काठमाडौँ,कात्तिक २६ । 
    सत्तारूढ नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको उपमहासचिब गंगालाल तुलाधारले सीआईएनलाई जानकारी दिए  । केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ । बैठक बानेश्वरमा बस्ने भएको हो। विभिन्न पार्टीबाट आएकाहरूलाई पार्टीमा स्थान दिनेलगायत विभिन्न विषयमा आजको बैठकमा छलफल हुने बताईएको छ ।  

    images


    तेस्रो आँखा