• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा तीन सयले बढ्यो

सुनको मूल्य तोलामा तीन सयले बढ्यो


  • 9.4K
    SHARES
    • माघ २६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    सुनको मूल्य तोलामा तीन सयले बढ्यो

    काठमाडौ, २६ माघ। नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ कायम भएको छ। मंगलबार तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

    आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ। 

    चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेको छ। सोमबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा एक हजार २८० रुपैयाँ  कायम भएको महासंघले जनाएको छ।


    तेस्रो आँखा