पहिरो झरेपछि अवरुद्ध मुग्लिन-काठमाडौँ सडक सञ्चालन

पहिरो झरेपछि अवरुद्ध मुग्लिन-काठमाडौँ सडक सञ्चालन


  • 2.7K
    SHARES
    • श्रावण ७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.2K Views

    पहिरो झरेपछि अवरुद्ध मुग्लिन-काठमाडौँ सडक सञ्चालन

    चितवन ७ साउन/ मुग्लिन काठमाडौँ सडक दुई तर्फी सञ्चालनमा आएको छ । चितवनको फिस्लिङमा पहिरो गएपछि अवरुद्ध भएको सडक पहिरो हटाएपछि दुईतर्फी रुपमा सञ्चालनमा आएको हो । 

    images

    सोमबार बिहान पौने पाँच बजेको समयमा पहिरोले अवरुद्ध भएको मुग्लिन काठमाडौँ सडक केही बेरअघिबाट सञ्चालमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 

    चितवनको इच्छाकामना ६ फिस्लिङ भन्ने ठाउँमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको थियो।


    तेस्रो आँखा