एनसेलको सेवा अवरुद्ध

एनसेलको सेवा अवरुद्ध


  • 3.1K
    SHARES
    • श्रावण २८, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.7K Views

    एनसेलको सेवा अवरुद्ध

    तुलसीपुर २८ साउन/ सोमबार दिउँसोबाट एनसेलको सेवा अवरुद्ध भएको छ । सोमबार दिउँसो करिब पौने ४ बजेको समयदेखि एनसेलको सेवा अवरुद्ध भएको हो ।

    images

    प्राविधिक समस्याका कारण सेवा अचानक अवरुद्ध भएको एनसेलले जनाएको छ । सेवा सूचारु गर्नको लागि काम भइरहेको एनसेलले जानकारी दिएको छ ।

     


    तेस्रो आँखा