मूल्य खारेज नगरे सडक नछाड्ने - अध्यक्ष शाही

मूल्य खारेज नगरे सडक नछाड्ने - अध्यक्ष शाही


  • 9.5K
    SHARES
    • कार्तिक ३०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    मूल्य खारेज नगरे सडक नछाड्ने  - अध्यक्ष शाही

    नेकपा (विप्लव) निकट अखिल (क्रान्तिकारी) विद्यार्थीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले पेट्रोलियम पदार्थको मूल्य खारेज नहुँदासम्म आन्दोलन नरोकिने बताएका छन् ।

    images

    तेस्रो आँखा अनलाइनसँग मंगलबार कुराकानी गर्दै सरकारले मूल्य खारेज नगर्दासम्म आन्दोलन नरोकिने बताउनुभएको छ ।

    उहाँले भन्नुभयो– ८७ रुपियाँमा किनेर १३६ रुपियाँभन्दा बढीमा विक्री गर्दा पनि नेपाल आयल निगम घाटामा छ भन्नु लाजमर्दो कुरो हो । अध्यक्ष शाहीले सरकारले मूल्य खारेज नगरे आफूहरूले सडक नछाड्ने, चरणबद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाउने जानकारी दिनुभयो । (हेर्नुहोला उहाँसँगको कुराकानीको भिडियो)

     


    तेस्रो आँखा