• ट्रेण्डिङ्ग :
साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै


  • 3.0K
    SHARES
    • भाद्र २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.7K Views

    साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

    साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । ६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ ।

    images

    समूह ए मा रहेका नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

    साफ यु-२० च्याम्पियनसिपमा पाकिस्तानसहित दक्षिण एसियाका ६ टोलीको सहभागिता छ । समूह ए मा नेपाल र श्रीलंकासहित बंगलादेश छ भने साविक विजेता भारतसहित भुटान र माल्दिभ्स समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।


    तेस्रो आँखा