प्रधानमन्त्रीद्वारा कास्यपदक विजेता गोवर्धनलाई बधाई

प्रधानमन्त्रीद्वारा कास्यपदक विजेता गोवर्धनलाई बधाई


  • 2.6K
    SHARES
    • भाद्र १५, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.1K Views

    प्रधानमन्त्रीद्वारा कास्यपदक विजेता गोवर्धनलाई बधाई

    काठमाडौँ, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ ।

    images

    प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालबाट गोवधर्नलाई बधाई दिनुभएको हो । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति सम्पन्न  के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।


    तेस्रो आँखा