अस्ट्रेलिया र न्युजिल्यान्डले रुसी राजदूतहरुलाई बोलाएर विरोध जनाए

अस्ट्रेलिया र न्युजिल्यान्डले रुसी राजदूतहरुलाई बोलाएर विरोध जनाए


  • 8.0K
    SHARES
    • फाल्गुण ११, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    अस्ट्रेलिया र न्युजिल्यान्डले रुसी राजदूतहरुलाई बोलाएर विरोध जनाए

    एजेन्सी, ११ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमको विरोधमा अस्ट्रेलिया र न्युजिल्यान्डले रुसी राजदूतहरुलाई बोलाएर आफ्नो विरोध जनाएका छन् ।

    images

    अस्ट्रेलियाका विदेशमन्त्री स्कट मोरिसनले सरकारले रुसी राजदूतलाई देश निकाला गर्ने निर्णयसम्म पुगि नसकेको, तर अन्य देशहरुका नेतासँग विकल्पबारे छलफल गरिरहेको बताए । राजदूतलाई निष्कासन गर्नु सबैभन्दा गम्भीर विदेशी कूटनीतिक कदमहरुमध्ये एक हो । 

    राष्ट्रपति पुटिनले पूर्वी युक्रेन बिखण्डनकारीको नियन्त्रणमा रहेको दोनेत्सक र लुहान्सकामा रुसी फौज पठाउन आदेश दिएपछि पश्चिमेली देशहरु रुससँग क्रुद्ध छन् ।

     


    तेस्रो आँखा