न्यायालयको समस्या समाधानका लागि प्रधानमन्त्रीले पहल गर्नुपर्छ : नेपाल

न्यायालयको समस्या समाधानका लागि प्रधानमन्त्रीले पहल गर्नुपर्छ : नेपाल


  • 5.0K
    SHARES
    • मंसिर २, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    न्यायालयको समस्या समाधानका लागि प्रधानमन्त्रीले पहल गर्नुपर्छ : नेपाल


    धनगढी, मंसिर २ । 
    नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले न्यायालयमा देखिएको समस्या तत्काल समाधान गरिनुपर्ने बताउनुभएकाे छ ।

    images

    यसबारेमा साझा धारणा बनाएर समस्याको समाधान निकालिने उहाँको भनाइ छ ।

    धनगढीमा पार्टी कार्यालय उद्घाटन गर्न पुग्नुभएका नेपालले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नेपालले भन्नुभयाे- ‘सर्वाेच्च अदालतमा देखिएको समस्या तत्काल समाधान गरिनुपर्छ ।’

    यसैगरी उहाँले यो समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पहल थाल्नु पर्ने समेत बताउनुभयाे ।

    उहाँले सुदूरपश्चिममा एमालेभन्दा आफ्नो पार्टी नै ठूलो रहेको दाबी पनि गर्नुभयाे । 

     


    तेस्रो आँखा