• ट्रेण्डिङ्ग :
रुसी बम हमलामा ७ जना युक्रेनीको मृत्यु, १९ जना वेपत्ता

रुसी बम हमलामा ७ जना युक्रेनीको मृत्यु, १९ जना वेपत्ता


  • 10.1K
    SHARES
    • फाल्गुण १२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 15.5K Views

    रुसी बम हमलामा ७ जना युक्रेनीको मृत्यु, १९ जना वेपत्ता

    एजेन्सी, १२ फागुन । रुसी सेनाले गरेको बम आक्रमणमा ७ जना युक्रेनीको मृत्यु भएको युक्रेन प्रहरीले जनाएको छ। ओडेसा बाहिर पोडिल्स्कमा रहेको सैन्य इकाईमा भएको हमलामा छ जनाको मृत्यु भएको र सात जना घाइते भएका छन्।  

    images

    सो हमलामा १९ युक्रेनी हराइरहेका छन्। त्यस्तै, रुसी सेनाले मारियुपोल सहरमा गरेको अर्को  हमलामा थप एक जनाको मृत्यु भएको छ। 

    रुसी सेनाले रुस र बेलारुसको सीमाबाट आक्रमण गरेको एएफपीले जनाएको छ। केही साताअघि मात्र रुस र बेलारुसले संयुक्त सैन्य अभ्यास गरेका थिए। यसैबीच, रुसी सेनाले स्थलमार्गबाट पनि आक्रमण सुरु गरेको विवरणहरुमा जनाइएको छ।


    तेस्रो आँखा