• ट्रेण्डिङ्ग :
स्रोत नखुलेको १६ लाख बढि रुकमसहित २ जना पक्राउ

स्रोत नखुलेको १६ लाख बढि रुकमसहित २ जना पक्राउ


  • 3.6K
    SHARES
    • आश्विन ९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.5K Views

    स्रोत नखुलेको १६ लाख बढि रुकमसहित २ जना पक्राउ

    बाँके ९ असोज । नेपालगन्जमा स्रोत नखुलेको रुकमसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुरबाट स्रोत नखुलेको नगद १६ लाख १० हजार २ सय ५५ नेपाली रुपैयाँ र ५९ हजार ५ सय भारतीय रुपैयाँ सहित सोही ठाउँ बस्ने मोहम्मद हबिब सिद्धिकी र मोहम्मद कादिर सिद्धिकी पक्राउ परेका हुन्  ।

    images

    मोहम्मद हबिबको घरमा अवैध हुन्डी कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

     


    तेस्रो आँखा