किभ पस्दै रुसी सेना, स्थानीयलाई सुरक्षित क्षेत्रमा बस्न सुझाव

किभ पस्दै रुसी सेना, स्थानीयलाई सुरक्षित क्षेत्रमा बस्न सुझाव


  • 6.2K
    SHARES
    • फाल्गुण १३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    किभ पस्दै रुसी सेना, स्थानीयलाई सुरक्षित क्षेत्रमा बस्न सुझाव

    एजेन्सी, १३ फागुन । किभ–रुसी फौज अगाडि बढिरहँदा युक्रेनको राजधानी किभमा गोली हानाहानका विवरण सार्वजनिक भएका छन् । रुसी सेना युक्रेनको राजधानी नजिक पुगेसँगै राजधानीमा गोली हानाहानका विवरण सार्वजनिक भएका हुन् । 

    images

    रुसी सेना किभ नजिक पुगेको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन् । शत्रु ओबोलोन क्षेत्र आइपुगेको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनी अधिकारीहरूले स्थानीयलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन् । 
     


    तेस्रो आँखा