किभलाई मुख्य निशाना बनाउदै युक्रेनी सेना

किभलाई मुख्य निशाना बनाउदै युक्रेनी सेना


  • 8.6K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    किभलाई मुख्य निशाना बनाउदै युक्रेनी सेना

    एजेन्सी, १५ फागुन। मस्को पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन्। अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ। 

    images

    आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो। राजधानीमा गोलाबारी र ठूला बिस्फोटका आवाजहरु सुनिएका प्राप्त विवरणहरुलाई जनाइएको छ। 
     


    तेस्रो आँखा