तुलसीपुर १५ मा वडाध्यक्ष कप सुरु

तुलसीपुर १५ मा वडाध्यक्ष कप सुरु


  • 3.2K
    SHARES
    • आश्विन २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.9K Views

    तुलसीपुर १५ मा वडाध्यक्ष कप सुरु

    तुलसीपुर, २० असोज । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ को आयोजनामा वडाध्यक्ष कप प्रतियोगिता सुरु भएको छ ।

    images

    वडाध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षता एवं नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा वडा अध्यक्ष कप अन्तर्गत भलिबल र फुटवल प्रतियोगिता सुरू भएको हो ।

    नगर प्रमुख खड्काले युवाहरुलाई खेलकुदका गतिविधि मार्फत चलायमान बनाउनका लागि वडाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो  ।


    तेस्रो आँखा