तेस्रो खेलमा अमेरिकाले नेपाललाई १५७ रनको चुनौती दियो

तेस्रो खेलमा अमेरिकाले नेपाललाई १५७ रनको चुनौती दियो


  • 2.8K
    SHARES
    • कार्तिक ५, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.4K Views

    तेस्रो खेलमा अमेरिकाले नेपाललाई १५७ रनको चुनौती दियो

    घरेलु टोली अमेरिकाले तेस्रो टी-२० आई खेलमा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ।

    images

    अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन जोड्यो।

    अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

    नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एकरएक विकेट लिए ।


    तेस्रो आँखा