जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ

जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ


  • 4.2K
    SHARES
    • कार्तिक ११, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.4K Views

    जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ

    बुटवल, ११ कात्तिक । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३५ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कञ्चन गाउँपालिका –४ का निर्मल थापालाई प्रहरीले शनिवार साँझ पक्राउ गरेको हो ।  

    images

    स्थानिय महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले थापालाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा