अस्टिन टेक्सासका नेपालीहरु द्वारा शुभकामना साटासाट

अस्टिन टेक्सासका नेपालीहरु द्वारा शुभकामना साटासाट


  • 16.9K
    SHARES
    • कार्तिक १२, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 26.0K Views

    अस्टिन टेक्सासका नेपालीहरु द्वारा शुभकामना साटासाट

    अस्टिन टेक्सास, टेक्सासको राजधानी शहर अस्टिनमा दशै,तिहार र छठको उपलक्षमा आयोजना गरिएको शुभकामना आदन प्रदान कार्यक्रम तथा दशैमेला सम्पन्न भएको छ। अस्टिनका नेपाली समुदय ज्ञान्सको आफ्नै निजी सामुदायिक भवन छ। ग्रेटर अस्टिन नेपाली सोसाइटी द्वारा निर्मित श्रीपशुपतीनाथको मन्दिर परिसरमा कार्यक्रम आयोजना गरिएको थियो। अस्टिनबासी नेपालीहरु, मन्दिरका ट्रस्टीहरु र ग्रेटर अस्टिन नेपाली सोसाइटीले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका थिए । उक्त अवसरमा ज्ञान्स द्वारा आयोजित "दशैकप" फुटबल प्रतियोगिताका बिजयी खेलडीहरु लाई नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो। कार्यक्रममा गायिका देबिका के.सि. को संगीतिक प्रस्तुतीमा दर्शकहरु नाचेर रमाइलो गरेका थिए। नेपाली रेस्टुरेन्ट "कारी किचेन" ले म:म, चाउमीन लगाएतका खाजाका पारीकारहरु उपलब्ध गराएको थियो। पानीपुरी, चट्पटेका सटल हरु पनि राखिएका थिय । कार्यक्रमका केही झलक हरु

    images

     

    1.jpg

     

    b.jpg

     

    9.jpg

     

    8.jpg

     

    6.jpg

     

    12.jpg

     

    7.jpg

     

    2.jpg

     

    3.jpg


    तेस्रो आँखा