• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १ लाख ६७ हजार रुपैयाँ कायम

सुनको मूल्य तोलामा १ लाख ६७ हजार रुपैयाँ कायम


  • 3.3K
    SHARES
    • कार्तिक १२, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.1K Views

    सुनको मूल्य तोलामा १ लाख ६७ हजार रुपैयाँ कायम

    काठमाडौँ, १२ कात्तिक । क । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन आइतबार तोलामा १ लाख ६७ हजार ४ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार ४ सय रुपैयाँ घटेर तोलामा १ लाख ६७ हजार रुपैयाँ कायम भएको हो । 

    images

    यस्तै सोमबार छापावाल सुन प्रति १० ग्रामको मूल्य १ लाख ४३ हजार १७५ रुपैयाँ कायम भएको छ । 

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा २ हजार ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ६५ रुपैयाँ कायम भएको हो । 


    तेस्रो आँखा