साफ महिला च्याम्पियनसिप : बंगलादेशविरूद्ध नेपालले गोल फर्कायो

साफ महिला च्याम्पियनसिप : बंगलादेशविरूद्ध नेपालले गोल फर्कायो


  • 5.8K
    SHARES
    • कार्तिक १४, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 8.9K Views

    साफ महिला च्याम्पियनसिप : बंगलादेशविरूद्ध नेपालले गोल फर्कायो

    काठमाडौं १४ कात्तिक । साफ महिला च्याम्पियनसिप प्रतियोगिताको फाइनल खेलमा बंगलादेश विरुद्ध नेपालले पहिलो गोल गरेको छ ।

    images

    बुधवार दशरथ रंगशालामा भएको नेपाल र बंगलादेशबीचको फाइनल खेलको दोस्रो हाफमा नेपालकी अमिशा कार्कीले पहिलो गोल गरेकी हुन् । यसअघि दोस्रो हाफमै बंगलादेशले पनि एक गोल गरेको थियो । खेल ११ को बराबरीमा चलिरहेको छ ।



    तेस्रो आँखा