नेपालविरुद्ध बंगलादेशको दोस्रो गोल

नेपालविरुद्ध बंगलादेशको दोस्रो गोल


  • 2.3K
    SHARES
    • कार्तिक १४, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.6K Views

    नेपालविरुद्ध बंगलादेशको दोस्रो गोल

    काठमाडौं १४ कात्तिक । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको फाइनल खेलमा नेपाल विरुद्ध बंगलादेशले दोस्रो गोल गरेको छ । बंगलादेशी रितु पूर्ण चक्माले गोल गरेकी हुन् ।

    images

    यससंगै बंगलादेश २/१ गोल अन्तरले अघि छ । दशरथ रंगशालामा खेल चलिरहेको छ । यसअघि नेपालकी अमिशा कार्कीले एक गोल गरेकी थिइन् ।


    तेस्रो आँखा