• ट्रेण्डिङ्ग :
महिला फुटबल टिमका प्रशिक्षक तामाङले छाडे पद

महिला फुटबल टिमका प्रशिक्षक तामाङले छाडे पद


  • 2.6K
    SHARES
    • कार्तिक १५, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.0K Views

    महिला फुटबल टिमका प्रशिक्षक तामाङले छाडे पद

    नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन् ।

    images

    साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग हारपछि मुख्य प्रशिक्षक तामाङले पद छाड्ने घोषणा गरेका हुन् ।

    ‘अब म महिला टिमसँग काम गर्दिन, आजको खेल अन्तिम हो’, उनले भने, ‘राजीनामा भन्दा पनि अब  छाड्छु । क्लबतिर जान्छु । यहाँ अरु नयाँ मान्छेहरू आउँछन् ।’


    तेस्रो आँखा