सैनिक मञ्च टुँडिखेलमा यसरी मनायाे नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवश (फाेटाे फिचर)

सैनिक मञ्च टुँडिखेलमा यसरी मनायाे नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवश (फाेटाे फिचर)


  • 11.6K
    SHARES
    • फाल्गुण १७, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 17.9K Views

    सैनिक मञ्च टुँडिखेलमा यसरी मनायाे नेपाली सेनाले   महाशिवरात्री तथा सेना दिवश (फाेटाे फिचर)

    काठमाडाैं,१७ फागुन । महाशिवरात्री तथा सेना दिवशको अवसरका नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रम गरी मनाएको छ । नेपाली सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सेना दिवसमा आयोजित कार्यक्रमको उद्घाटन गरिन ।  सेना दिवशकाे अवसरमा घाेडाचढी लगायत विभिन्न पर्यट देखाएर अतिथिहरूलाइर् मनाेरञ्जन दिलायाे ।  

    images

    दिवशको अवसरमा नेपाली सेनाका विभिन्न टुकडीबाट तालिम तथा हातहतियार प्रदर्शन समेत गर्यो । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्त व्यक्तिहरुको सहभागिता रहेको थियो । महाशिवरात्री तथा सेना दिवशको अवसरमा आयोजित कार्यक्रमको तेस्रो आँखाले प्रत्यक्ष प्रसारण गरेको थियो भने कार्यक्रमका केही झलकहरु कैद गरेको छ ।

      यस्ताे रह्यो सेना दिवशमा सैनिक मञ्च टुडिखेल हेर्नुहोस तस्वीरहरु :

    Live 2.pnglive 4.pnglive 3.pnglive 5.png275040037_636387910986557_6091092682314059507_n.jpgLive 1.png274741382_3275256902703058_7437695858290660198_n.jpg274704022_1169783780429257_4999296649524458361_n.jpg274861684_365095171893783_8715332763814406809_n.jpg274940445_1668783620132560_1813581785573291977_n.jpg274588147_1110750469777836_473576128382199056_n.jpgLive 2.png

  • सम्बन्धित विषय:

  • # सेना दिवश

  • पदम भुजेल
    लेखकबाट थप