कांग्रेस सभापति देउवाद्वारा बहिनीबाट टीका ग्रहण

कांग्रेस सभापति देउवाद्वारा बहिनीबाट टीका ग्रहण


  • 2.4K
    SHARES
    • कार्तिक १८, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.7K Views

    कांग्रेस सभापति देउवाद्वारा बहिनीबाट टीका ग्रहण

    काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाउनुभएको छ ।

    images

    सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा टीका लगाउनुभएको उहाँको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज  बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ । रासस


    तेस्रो आँखा