सेना दिवशको अवसरका सैनिक मञ्च टुँडिखेलमा जे देखियाे (भिडियाे)

सेना दिवशको अवसरका सैनिक मञ्च टुँडिखेलमा जे देखियाे (भिडियाे)


  • 10.0K
    SHARES
    • फाल्गुण १८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 15.4K Views

    सेना दिवशको अवसरका  सैनिक मञ्च टुँडिखेलमा जे देखियाे (भिडियाे)

    काठमाडाैं,१८ फागुन । महाशिवरात्री तथा सेना दिवशको अवसरका नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रम गरी मनाएको छ । नेपाली सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सेना दिवसमा आयोजित कार्यक्रमको उद्घाटन गरिन ।

    images

    यस्ताे देखियाे  सैनिक मञ्च टुँडिखेलमा :

    सेना दिवशकाे अवसरमा घाेडाचढी लगायत विभिन्न पर्यट देखाएर अतिथिहरूलाइर् मनाेरञ्जन दिलायाे ।  दिवशको अवसरमा नेपाली सेनाका विभिन्न टुकडीबाट तालिम तथा हातहतियार प्रदर्शन समेत गर्यो । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्त व्यक्तिहरुको सहभागिता रहेको थियो ।

     


    तेस्रो आँखा